माछापुच्छ्रे बैंकले गर्यो लैनचौर प्रहरी वृत्तलाई सडक ब्यारीगेट हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ पुष २०७८, बिहीबार ०७:०५

काठमाडौं । महानगरीय प्रहरी वृत्त लैनचौरलाई माछापुच्छ्रे बैंकले तीनवटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ । बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै उक्त सामाग्री प्रहरीलाई हस्तान्तरण गरेको हो ।

एक कार्यक्रमबीच बैंकका वागमती प्रदेश प्रमुख निरजमान सैजुले ती सामग्री हस्तान्तरण गरे । कार्यक्रममा महानगरीय प्रहरी वृत्त लैनचौर सोहृखुट्टेका प्रमुख डीएसपी दुर्गाप्रसाद खनाल पनि उपस्थित थिए ।

बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रर्दशनहरूलाई मध्यनजर गर्दै सर्वसाधारणको सुरक्षाको लागि सडक ब्यारिगेट हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१