नेकपा एमाले नुवाकोटको अध्यक्षमा मैनाली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ पुष २०७८, सोमबार ०७:११

नुवाकोट । नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्विरोध निर्वाचित भएका छन् ।

बागमती प्रदेशका सांसद तथा पुर्व प्रदेश भूमि ब्यवस्थापन,कृषि तथा सहकारी राज्यमन्त्री समेत रहेका मैनालीलाई बट्टारमा जारी नेकपा एमाले नुवाकोटको सातौँ अधिवेशनले अध्यक्षमा सर्वसहमत रुपमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१