राजन न्यौपानेको सहयोगमा दृष्टिबिहिन बालबालिकालाई न्यानो लुगा वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ पुष २०७८, आईतवार ०७:१७

काठमाडौँ । तारकेश्वर नगरपालिका वडा नं. ५ मा रहेका २० जना बिभिन्न जिल्लाका दृष्टिविहीन बालबालिकाका लागि “न्यानो कपडा तथा खाना  बितरण गरीएको छ ।

राजन न्यौपानेको सहयोगमा २०  जना बालबालिकाहरुलाइ जाडोको लुगा सुइटर टोपी लगायत बितरण गरिएको हो । न्यौपानेको जन्मदिनको अवसरमा  दृष्टिबिहिन बालबालिकालाइ न्यानो कपडा तथा खाना  गरिएको न्यौपानेले जनाउनुभयो  ।

उक्त कार्यक्रममा श्री पृथ्वीनारायण मा. बि. का प्रधानाध्यापक  नारायण शर्मा , बालाजु प्रहरी बृत्तका  डिएसपी  गौतम मिश्र ,समाजसेवी एवम् नेपाली काँग्रेसका महासमिति सदस्य अर्जुन प्रसाद न्यौपाने, समाजसेवी  रमेश फुयाँल, संस्थाका संचालक दृष्टिविहीन  बिनोद काफ्ले, Kiwanis Nepal District का Governor Elect, IPDG, Vice Governor, Secretary, Kiwanis club of Kantipur का Charter President, President, Past President & members हरुको उपस्थितिमा न्यानो कपडा वितरण गरि  सामुहिक खाना समेत खुवाइएको थियो ।

सायद ६ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद ९ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छसायद ७ जना मानिसहरू, बच्चा, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू, घरबाहिर तथा  'ലo P-HT KIWANIG BOY Kantipur Kathmandu Nep Organized February 4 2017 ENUSON' भन्ने पाठ को तस्बिर हुनसक्छसायद ७ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद ६ जना मानिसहरू, बच्चा, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१