एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–५३  को ७ औं वार्षिक साधारणसभा सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ पुष २०७८, शनिबार ०६:०६

काठमाडौं। एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–५३  को ७  औं वार्षिक साधारणसभा कल्पना दंगालको संयोजकमा सम्पन्न भएको  छ ।

एम्नेष्टी ईन्टरनेसनल नेपाल, समूह––५३  को ७  औं वार्षिक साधारणसभाका प्रमुख अतिथि एम्नेष्टी ईन्टरनेसनल नेपालमा अध्यक्ष बिक्रम धुकुछुले उद्घाटन गरेका थिए । एम्नेस्टी इन्टरनेसनल नेपाल मिडिया ग्रुप ५३ काठमाडौंले आफ्नो सातौ  वार्षिक साधारण सभा काठमाडौं बालुवाटार स्थित नेपाल हाउस रेस्टुरेन्टमा भएको थियो ।सायद २ जना मानिसहरू तथा  बसिरहेका मानिसहरू को तस्बिर हुनसक्छ

“नेपालको संविधानले मौलिक हकसम्बन्धी थुप्रै व्यवस्था गरेको सन्दर्भमा आम नागरिकहरूले यी हकहरूलाई पूर्ण रूपमा प्राप्ति गर्ने सवालमा सरकारले चुस्त ढङ्गमा काम गर्नपर्ने औचित्यता र हालसम्म भएका सकरात्मक पहलकदमीलाई निरन्तरता दिनुपर्ने सम्बन्धमा साधारणसभामा जोड दिएको पुर्व संयोजक तथा ग्रुप ५३ सचिवालय प्रमुख मुकुन्द ढुंगानाले बताउनुभयो। साधारणसभाले हरेक सदस्यको कामलाई मध्यनजर गर्दै कार्यविभाजन समेत गरिने ढुंगानाले बताउनुभयो  ।सायद 1 व्यक्ति तथा  उभिएको को तस्बिर हुनसक्छ

प्रमुख अतिथि एम्नेष्टी ईन्टरनेसनल नेपालमा अध्यक्ष बिक्रम धुकुछुले ग्रुप ५३ को भावी कार्यदिशा र मानवअधिकारका सम्बन्धमा अझ प्रभावकारी कदमहरूको अपेक्षा व्यक्त गर्नुभयो । सायद 1 व्यक्ति, उभिएको तथा  बसिरहेका को तस्बिर हुनसक्छ कार्यक्रममा एम्नेष्टी ईन्टरनेसनल नेपालका पुर्व अध्यक्ष राजन कुइकेलले मानवअधिकारका बारेमा धारणा राखेका थिए । सायद 1 व्यक्ति तथा  उभिएको को तस्बिर हुनसक्छकार्यक्रमको प्रशिक्षण एम्नेष्टी ईन्टरनेसनल नेपाल निर्देशक निरन्जन थपलियाले गर्नुभएको थियो। कार्यक्रम सदस्य अनिल अधिकारीले गरेका थिए । सायद ८ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद ९ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छसायद ११ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद ३ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  'Amnesty International Nepal Media Group-53, Kathmandu 7th ANNUAL GENERAL MEETING New Member Orientation Program 7th Jan, 2022 Venue Nepal House Restaurant Baluwatar, Kathmandu Time 2:00 PM AMNESTY INTERNATIONAL' भन्ने पाठ को तस्बिर हुनसक्छसायद ७ जना मानिसहरू, उभिएका मानिसहरू तथा  टेबल को तस्बिर हुनसक्छसायद ८ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद ६ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद ४ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  'Amnesty International Nepal Media Group-53, Kathmandu 7th ANKUAL GENERAL MEETING New Member Orientation Program 7th Jan, 2022 NepalHouse Nepel Tme:2:00PM MESTY' भन्ने पाठ को तस्बिर हुनसक्छसायद ४ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  'ခိုး Amnesty International Nepal Media Group-53, Kathmandu UAL GENERAL MEETING ouse 7th Jan. 2022 rant' भन्ने पाठ को तस्बिर हुनसक्छसायद '# Amnesty International Nepal Media Group-53, Kathmandu 7th ANNUAL GENERAL MEETING New Member Orientation Program 7th 7th Jan, 2022 Venue: Nepal House Restaurant Baluwatar, Kathmandu :2:00PM AMNESTY INTERNATIONAL' भन्ने पाठ को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१