माओवादीको ६३ जना केन्द्रीय सदस्य पछि मनोनयन हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ पुष २०७८, सोमबार ०५:३५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को २९९ सदस्यीय केन्द्रीय सदस्यमध्ये ६३ जना केन्द्रीय सदस्य पछि मनोनयन हुने भएका छन् ।

२९९ मध्ये विभिन्न क्लस्टरका मिलाएर २३६ जनाको नाम भने अध्यक्ष प्रचण्डले बन्दसत्रमा घोषणा गरेका छन् । बाँकी रहेका ६३ जना पछि घोषणा हुने भएको हो ।

त्यसमध्ये केन्द्रीय समितिले मनोनयन गर्ने ४४ जना र बाँकी विभिन्न प्रदेशका गरी ६३ जना पछि मनोनयन हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१