तमु ल्होछार पर्वका अवसरमा देशभर सार्वजनिक विदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ पुष २०७८, बिहीबार ०५:२१

काठमाडौं । सरकारले तमु ल्होछार पर्वका अवसरमा सार्वजनिक विदा दिने भएको छ । गुरुङ समुदायले पुस १५ मा मनाउँदै आएको तमु ल्होछारमा नेपाल सरकारले एकदिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बुधवार गृहमन्त्रालयद्वारा जारी सूचनामा बिहिवार देशभरका सरकारी कार्यालय र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१