नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ पुष २०७८, बुधबार ०५:३४

काठमाडौँ। नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच मंगलबार एकता भएको छ। राजधानीको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा यी दुई पार्टीबीच एकता भएको हो।

देवेन्द्रसिंह महताले नेतृत्व गरिरहेको नेकपा जनवादी र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीबीच मिलन भएको हो।

महता नेतृत्वको नेकपा जनवादी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट अलग भई २०७७ मा भूमिगत रुपमा संगठित भएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१