माओवादीमा पनि वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष सहित १५ पदाधिकारी रहने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०७८, सोमबार ०६:२२

काठमाडौं – नेकपा माओवादी केन्द्रमा १५ जना पदाधिकारी रहने टुंगो लागेको छ ।

केन्द्रीय समिति बैठकले पास गरेको विधान अनुसार पार्टीमा अध्यक्षदेखि कोषाध्यक्षसम्म १५ जना पदाधिकारी रहने छ ।

केन्द्रीय समितिले पास गरेको विधान अनुसार माओवादी केन्द्रमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ। माओवादी केन्द्रमा अब वरिष्ठ उपाध्यक्ष पनि रहने भएको छ ।

यसअघि प्रथम सम्मेलन गर्ने तयारी गरेको माओवादीले त्यसलाई पनि महाधिवेशनमा रुपान्तरण गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१