अप्रेसन गरेर ब’च्चा जन्माउने महिलाले ध्या’न दिनुप’र्ने यी ५ कुरा,नत्र पर्न सक्छ समस्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०७८, शुक्रबार ०६:५२

ब’च्चा जन्माउँदा गरिने ‘सी’जरियन सेक्सन डे’लिभरी’ (अ’प्रेशन गरी बच्चा जन्माउने) लाई लिएर विभिन्न्न भ्रम सुन्न पाइन्छ । प्रसूती तथा स्त्रीरो’ग विशेषज्ञ डा शितल अग्रवालका अनुसार सीजरियन सेक्सनको भ्रम र वास्तविकता यस्ता छन्ः

१‍) पहिलो बच्चा जन्माउँदा अ’प्रेशन गरिएको छ भने दोस्रो बच्चा जन्माउनका लागि तीन वर्षको अन्तर राख्नु राम्रो हुन्छ । तीन वर्ष भन्दा कम अन्तरमा बच्चा जन्माउँदा फेरि अ’प्रेशन गर्नुपर्ने अवस्था आयो भने त्यसले खतरा बढाउँछ ।

२) अ’प्रेशन गरी बच्चा जन्माएका महिला पहिलो ४० दिन भित्र कुनै शा’रीरिक गतिविधि नगर्न वा ६ महिनासम्म जिम जान नहुने साझा मान्यता छ । तर यो केबल मिथ्या मात्र हो ।

सामान्य शा’रीरिक गतिविधि गर्दा त्यसले शरिरलाई सशक्त बनाउँछ । सामान्य हिडडुल गर्न सकिन्छ तर पहिलो ४० दिन भित्र धेरे गहौं सामाग्री उचाल्नु हुँदैन ।

३) अ’प्रेशन पछि केही आमाहरुमा तत्काल स्तनपान गराउनु हुँदैन भन्ने मान्यता छ । अ’प्रेशन लगत्तै वा सोही दिनदेखि स्त’नपान गराउँदा कुनै असर पर्दैन ।

४) अ’प्रेशन गरेको भोलिपल्ट अर्ध तरल पौष्टिक भोजन ग्रहण आग्रह गरिन्छ । चिल्लोयुक्त तरल पर्दाथ खानु हुँदैन । तेस्रो दिनदेखि आइरन र फाइबरयुक्त तरल खानेकुरा खान सकिन्छ ।

ताजा फलफुल, सागसब्जी, खानुपर्छ । डिहाइड्रेसनबाट बच्न पानी वा तरल पदार्थ प्रशस्त खानुपर्छ । सन्तुलित पोषण खानुपर्छ जसले अनावश्यक रुपमा तौल बढ्न दिदैन् ।

५) डेलिभरीपछि आफ्नो र शि’शु दुबैको स्वा’स्थ्यमा ख्याल गर्नुपर्छ । आफूलाई चिसो र ए’लर्जीबाट बचाउनु पर्छ । हाच्छिँउ आउँदा शल्यक्रिया गरेको स्थानमा अस’र पर्नसक्छ ।

अ’प्रेशन गरेको केही दिन एकदमै सिधा वा तन्किएर उभिनु हुँदैन । कोल्टे फेर्नु पर्दा पनि परिवारका सदस्यको सहयोग लिनुपर्छ । धेरै आराम र प्रर्याप्त मात्रामा सुत्ने गर्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१