किड्नी ड्यामेज हुनुअघि शरीरले दिन्छ यस्तो ७ संकेत, यी लक्षणलाई नगर्नुहोस् इग्नोर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०७८, शुक्रबार ०६:५०

काठमाडौँ । किड्नी अर्थात मृगौला हाम्रो शरीरको निकै महत्वपूर्ण अंग हो। जसलाई स्वस्थ राख्न आवश्यक छ। यदी तपाईले मृगौलाई स्वस्थ राख्नु भएन भने पछि नराम्रोसँग पछुताउनु पर्छ।

मृगौलाको स्वास्थ्यलाई धेरै मानिसले हल्का रुपमा लिने गर्छन्। तर पछि अचानक मृगौला ड्यामेज भयो भने निकै भारी पर्ने गर्छ। त्यसैले तपाईले मृगौलाको ख्याल राख्न आवश्यक छ।

मृगौलmा ड्यामेज हुनुहअघि शरीरले केही पूर्ण संकेत दिने गर्छ। ती संकेतलाई पहिचान गरेर तुरुन्त डाक्टरसँग सल्लाह लियो भने मृगौला बचाउन सकिन्छ। तर यस्ता लक्षणलाई वेवास्ता गर्यो भने अन्ततः मृगौला ड्यामेल पनि हुनसक्छ।आज हामी तपाईलाई मृगौला ड्यामेज हुनुअघि शरीरले दिने केही पूर्ण संकेतका बारेमा जानकारी दिदैछौँ ।

के के हुन् ती संकेत ?

१) पेटको दायाँ तर्फ पटक पटक पीडा हुनुलाई मृगौलाको समस्याको लक्षण मानिने गरिन्छ। यस्तो समस्या देखिए तुरुन्त चिकित्सक कहाँ गएर जाँच गराउनु उत्तम हुन्छ।

२) शरीरमा अचानक काम ज्वरो आउनुलाई पनि वेवास्ता गर्न हुँदैन्।३) यदी पिसाब पहेँला देखिएको छ र कहिले काही पिसाबमा रगत पनि देखियो भने साबधान नहनुहोस् । यो पनि मृगौला खराबीको लक्षण हुनसक्छ।

४) छिन छिनमा पिसाब लाग्ने समस्या अर्थात दिनमा ५ पटक पिसाब लाग्दै आएकोमा अचानक १० पटक लाग्न थाल्यो भने पनि सावधान रहनुहोस्। किनकी यो पनि मृगौला खराबीको संकेत हुनसक्छ।

५) कयौँ पटक पेट दुख्नु वा वान्ता हुने समस्यालाई पनि मृगौला खरामीको संकेत मानिने गरिन्छ। लामो समय यस्तो समस्या देखियो भने सावधान रहन आवश्य छ।

६) शरीरका केही भाग अझ खासगरी खुट्टा सुनिनु पनि मृगौला खराबीको संकेत हुनसक्छ। यदी तपाईको शरीर अचानक सुनियो भने तुरुल्त अस्पताल जानु वुद्धिमानी हुन्छ।

७) कयौँ पटक पिसाब गर्न समस्या हुनु पनि मृगौला खराबीको संकेत हुनसक्छ। पिसाब गर्दा पिडा हुनु वा जलन हुने समस्या देखियो भने पनि यसलाई वेवास्ता नगर्नुहोस् । यो पनि मृगौला खराबीको पूर्व संकेत हुनसक्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१