असहाय बालबालिकालाई किवानिस ह्यापी नेपालको सहयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०७८, बुधबार ०६:५३

दाङ । दोलखाको मेलुग गाउँ पालिका डाडाखर्क ५  कार्तिके थामी बस्तीमा रहेको थामी बाल सिकाइ केन्द्रमा रहेको ५८ जना बालबालिका र शिक्षकको लागि  ब्याग, डायरी,  न्यानो कपडा ,टोपी , स्टेसनरी ,खेलकुद सामग्री स्वास्थ सामग्री माक्स लगायतका शैक्षिक सामग्री किवानिस ह्यापी नेपालले सहयोग गरेको छ  । किवानिस ह्यापी नेपालको पहलमा उनीहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको हो ।

किवानिस ह्यापी नेपाल यस अघि पनि यस्ता सहयोग गर्दै आइरहेको छ । बालबालिकाहरुको पठन–पाठनमा कुनै असर नगरोस् भनी शैक्षिक सामग्री वितरण गर्दै आएको संस्थाका अध्यक्ष प्रमिला लामिछानेले बताईन् । उनले धेरै पहिलादेखि यस्ता विद्यार्थीहरुलाई सहयोग गर्दै आएको बताईन् । त्यस्तै कार्यक्रममा समाजसेवी लामिछानेले आर्थिक अभाबकै कारण कुनै पनि विद्यार्थी पठन–पाठनबाट बञ्चित नहोस् भनि सहयोग गरेको बताइन । आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने बताइन  ।सायद ८ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद ६ जना मानिसहरू को तस्बिर हुनसक्छसायद ७ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छसायद 'CLUB HAPPY COWAMINS Serving the Children of the World MEEL QUALITY ச்oன் Kiwanis International Nepal District(K69) Warm Clothes, School Bag, Stationery, Sports Materials & Health Kits Distribution Program Kiwanis Club of Happy Nepal Date 11 December 2021 Time 11:00 AM Venue Kartikey Thami Bal Sikai Kendra, Melung-5, Dadakharka' भन्ने पाठ को तस्बिर हुनसक्छसायद ३ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छसायद ६ जना मानिसहरू को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१