काठमाडौं । नेपाली कांग्रेस वागमति प्रदेशको सभापतिमा इन्द्र बानियाँ निर्वाचित भएका छन । उनले आफ्नो प्रतिद्धन्दी जगदिश्वर नरसिंह केसीलाई पराजित गरेका हुन ।
बानियाँले १०८५ मत ल्याएर बागमती प्रदेश सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई १५८ मतान्तरले पराजित गरेका हुन् । केसीले ९२७ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया