पत्रकार ढुंगाना दुवई ग्लोबल अन्तराष्ट्रिय अवार्ड’बाट सम्मानित (फोटो फिचर)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ मंसिर २०७८, मंगलवार ०७:०९

काठमाडौं। नेपालको  वरिष्ठ पत्रकार तथा अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगानाले अन्तराष्ट्रिय अवार्ड जितेका  छन । उनले हालै दुवईको अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएईका रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथी हरुको हातबाट उक्त अवार्ड प्राप्त गरेका हुन । वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ वटा भन्दा वढि राष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबलको युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड समारोह आयोजना गरिएको थियो । नेपालबाट छनौटमा परेर दुवईमा भएको उक्त अन्तराष्ट्रिय अवार्डमा सम्मानित भएका हुन्  । पत्रकारिता क्षेत्रमा  करीब १६ वर्षे लामो अनुभव साथै  देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप ढुंगाना  नेपालबाट उक्त अवार्डको लागि छनौटमा परि विदेशमा सम्मानित भएका  हुन । यस अघि थाईलैण्डको बैंकक  र दुबईमा पनि उहाले अवार्ड प्राप्त गरिसक्नु भएको छ भने देशमा हरेक संघसस्थाबाट  थुप्रै सम्मान प्राप्त गरिसक्नु भएको छ  ।सायद ६ जना मानिसहरू, दाह्री, उभिएका मानिसहरू, बसिरहेका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छसायद ४ जना मानिसहरू, उभिएका मानिसहरू, घरभित्र तथा 'MEDIA NETWORK Presents GLOBAL 2nd NTERNATIONA! WARDS 2021 OBAL pres' भन्ने पाठ को तस्बिर हुनसक्छसायद ७ जना मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छसायद ८ जना मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छसायद ७ जना मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छसायद ८ जना मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छसायद ५ जना मानिसहरू तथा उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद ४ जना मानिसहरू तथा उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद ११ जना मानिसहरू तथा उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद ५ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छसायद ५ जना मानिसहरू, दाह्री, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छसायद ५ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छसायद ७ जना मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छसायद ८ जना मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छ

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०