राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ मंसिर २०७८, मंगलवार ०६:०५

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल घिसिङलाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले जानकारी दिए ।

घिसिङ नेपाल रग्बी संघका संस्थापक केन्द्रीय अध्यक्ष, एसिया रग्बिको कार्यकारी बोर्ड सद्स्य तथा एसिया रग्बीको ‘अडिट एन्ड रिस्क कमिटी’को प्रमुखसमेत हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०