कात्तिक २८ गते कांग्रेसको केन्द्रीय समिति बैठक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ कार्तिक २०७८, सोमबार ०४:४८

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने तय गरेको छ ।

२८ गते आइतबार १ बजे पार्टी कार्यालयमा बैठक बस्ने निर्णय भएको छ । बैठकमा केन्द्रीय कार्यसमितिको पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरु रहने छन् ।

पार्टीको आसन्न महाधिवेशनको विषयमा केन्द्रीत रहेर छलफल हुने कांग्रेसले जनाएको छ । कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसिरमा हुने तय भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१