कलाकार  रामकृष्ण श्रेष्ठ   Star International Award Nepal 2021 अवार्ड बाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०७८, बिहीबार ०५:३८

काठमाडौँ । दक्ष इन्टरनेश्नल प्रा.ली ले सिजन २ को इन्टरनेश्नल अवार्डको बिशेष कार्यक्रमको अबसरमा रक्षामन्त्री डा. मिनेन्द्र रिजाल  द्वारा  कलाकार  रामकृष्ण श्रेष्ठ   Star International Award Nepal 2021 अवार्ड बाट सम्मानित हुनुभएको छ ।

बिगत लामो समयदेखि गायन तथा कलाकारिता क्षेत्र मार्फत मुलुकलाई सेवा पुर्याउदै आएकोले  उनको कार्य क्षमताको उच्च मुल्यांकन गर्दै रक्षामन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा श्रेष्ठलाइ Star International Award Nepal 2021 अवार्डबाट सम्मान गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०