ब्युटिसियन मंजिला सुबेदी  Star International Award बाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०७८, बिहीबार ०५:०४

काठमाडौँ । दक्ष इन्टरनेश्नल प्रा.ली ले सिजन २ को इन्टरनेश्नल अवार्डको बिशेष कार्यक्रमको अबसरमा रक्षामन्त्री डा. मिनेन्द्र रिजाल  द्वारा  ब्युटिसियन मंजिला सुबेदी  Star International Award Nepal 2021 The Best Beauty Expert of the year  अवार्ड बाट सम्मानित हुनुभएको छ ।

बिगत लामो समयदेखि सौन्दर्य क्षेत्र मार्फत मुलुकलाई सेवा पुर्याउदै आएको तथा सौन्दर्य ब्यबसाय मार्फत रोजगार प्रदान गरि सामाजिक कार्यमा समेत उल्लेखनिय योगदान पुर्याउदै आएकी  मंजिला सुबेदीलाइ उनको कार्य क्षमताको उच्च मुल्यांकन गर्दै रक्षामन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा सुबेदीलाइ Best Beauty Expert of the year  अवार्डबाट सम्मान गरेको हो ।

यस पार्लरमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, आदि सेवाहरु प्रदान गर्दै आएको ब्युटिसियन मंजिला सुबेदीले जानकारी दिइन।सायद 'akshya នணក்னி Dα Lቤ STAR INTERNAT AWARD Certificaleof Winner Congratulations! This is to Certify that Ms. Manjila Subedi has been decleared as Winner in the category Best Beauty Expert of the Year in Star International award-2021. 2m Nov. 2021 Radisson Hotel, Kathmandu, Nepal Chife Guest Honorable Dr. Minendra Rijal Minister Defence, Nepal Government Tekraj Pandey Event Director STAR INTERNATION தA 2031 Rajendra Luitel Associate Director' भन्ने पाठ को तस्बिर हुनसक्छसायद Manjila Subedi सहित २ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छसायद Manjila Subedi र Sandip Khanal सहित ३ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१