रचना शाक्य “सौन्दर्य अवार्ड बाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०७८, बिहीबार ०४:४४

काठमाडौँ । स्टार इन्टरनेशनल नेपालको बिशेष कार्यक्रमको अबसरमा रक्षामन्त्री डा. मिनेन्द्र रिजाल  द्वारा  साहरा ब्युटी होमका प्रोपाइटर रचना शाक्य “सौन्दर्य अवार्ड बाट सम्मानित हुनुभएको छ ।

बिगत २० बर्षदेखि सौन्दर्य क्षेत्र मार्फत मुलुकलाई सेवा पुर्याउदै आएको तथा सौन्दर्य ब्यबसाय मार्फत रोजगार प्रदान गरि सामाजिक कार्यमा समेत उल्लेखनिय योगदान पुर्याउदै आएकी रचना शाक्यलाइ उनको कार्य क्षमताको उच्च मुल्यांकन गर्दै रक्षामन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा शाक्यलाइ “सौन्दर्य अवार्डबाट सम्मान गरेको हो ।

सेलिब्रेटी, ब्यबसायीहरुको रोजाइमा परेको साहरा ब्युटी होम जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यससाहरा ब्युटी होमले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ । सम्पुर्ण सुबिधा सम्पन्न साहरा ब्युटी होममा शान्त र पारिवारिक वातारणमा ग्रहकले आफ्नो सेवा लिन पाउनेछन् ।

यस पार्लरमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, आदि सेवाहरु प्रदान गर्दै आएको साहरा ब्युटी होम पार्लरकी संचालिका रचना शाक्यले जानकारी दिइन।No description available.सायद Menuka Shiwakoti र Rachana Shakya तथा उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१