नोजाका अध्यक्ष मुकुन्द ढुंगाना रक्षामन्त्री रिजाल  द्वारा सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ कार्तिक २०७८, बुधबार ०५:३६

काठमाडौं । राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना स्टार इन्टरनेशनल नेपालको बिशेष कार्यक्रमको अबसरमा रक्षामन्त्री डा. मिनेन्द्र रिजाल  द्वारा सम्मानित भएका छन् ।

उनलाई पत्रकारिता मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको थियो । निष्पक्ष पत्रकारिता र सामाजिक विषयवस्तुमा कलम चलाए वापत उनलाई बिशेष सम्मान गरिएको स्टार इन्टरनेशनल अवार्ड कोडिनेटर राज लुइँटेलले जानकारी दिएका छन् । ढुंगाना राष्ट्रिय खवर डटकमका प्रधानसम्पादक समेत हुन् ।

सायद ४ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

सोही अवसरमा बरिष्ठ कलाकार ,पत्रकार ब्यबसायी,समाजसेबी ,सौन्दर्यबिद लगायतलाई पनि सम्मान गरिएको थियो ।सायद Raj Luitel, Urmila Panta, Nirmal Poudel र Mukunda Dhungana सहितका १६ जना, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छसायद Mukunda Dhungana सहित ४ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छफोटो विवरण उपलब्ध छैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१