कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म हुने (महाधिवेशन कार्यतालिकासहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ कार्तिक २०७८, शुक्रबार ०५:०६

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ ।

कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुने केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।

कांग्रेसले यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको तालिकामा उल्लेख छ ।

महाधिवेशन कार्यतालिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१