काठमाडौं,१३ असोज ।
स्वास्थ्य मन्त्रालयमा कर्मचारीहरुको जिम्मेवारी हेरफेर भएको छ । मन्त्रालयले नियमित तालिकाअनुसार जिम्मेवारी हेरफेर भएको जनाएको छ । मन्त्रालयले परिवार स्वास्थ्यको निर्देशकमा डा. पुष्पा चौधरी, प्रसुति गृहको निर्देशकमा डा. जागेश्वर गौतमलाई जिम्मेवारी दिएको छ । यसैगरी मन्त्रालयले राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा. विकाश लामिछानेलाई नियुक्त गरेको छ । केन्द्रका निर्देशक डा. राजेन्द्र पन्तलाई मध्यपश्चिमाञ्चल क्षेत्रिय निर्देशकको जिम्मेवारी दिएको छ । अन्य कर्मचारीको नामावली र सरुवा भएको स्थान तल उल्लेख गरिएको छ ।
कसको कहाँ ?
नाम सरुवा गरिएको निकाय
१. डा. विकास लामिछाने निर्देशक, राष्ट्रिय क्षयरोग केन्द्रमा ,काज
२. डा. राजेन्द्र प्रसाद पन्त निर्देशक, मध्यपश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य , निर्देशनलाय, सर्खुेत
३. डा. किरण रेग्मी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा काज
४. डा. वासुदेवजनार्दनप्रसाद उपाध्याय महानिर्देशक, आर्युवेद विभाग
५. डा. देवकला भण्डारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
६. डा. पुष्पा चौधरी निर्देशक, परिवार स्वास्थ्य महाशाखा
७. डा. हरी बहादुर केसी प्रमुख मेसु, भक्तपुर अस्पताल
८. डा. कालु शर्मा निर्देशक, पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनलाय, पोखरा
९. डा. जागेश्वर गौतम निर्देशक, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल
१०. डा. भोलाराम श्रेष्ठ राप्ती अञ्चल अस्पताल मेसु
११. डा. हरी सापकोटा मध्यपश्चिम क्षेत्रिय अस्पताल
१२. डा. राम शंकर ठाकुर त्रिशुली अस्पताल नुवाकोट मेसु
१३. डा. सुमन प्रसाद नारायणी उपक्षेत्रिय अस्पताल विरगन्ज
१४. डा. संजय कुमार ठकुर जनकपुर अञ्चल अस्पताल
१५. डा. केशब राज भुर्तेल भरतपुर अस्पताल, चितवन निमित्त मेसु
१६. डा. रोशन पोख्रेल कोशी अञ्चल अस्पताल विराटनगर
१७. तपेश्वर लाल कर्ण उदयपुर जिल्ला अस्पताल
१८. बद्री बहादुर खड्का मध्य पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र
१९. मुकुन्द राज गौतम स्वास्थ्य सेवा विभाग
२०. अच्यूत लामीछाने स्वास्थ्य सेवा विभाग
२१. झलक शर्मा पौडेल पूर्वाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय धनकुटामा निमित्त निर्देशक
२२. मोहोमद दाउद जिस्वाका सर्लाही
२३. सतिस बिष्ट जिल्ला जनस्वास्थ्य लमजुङ
२४. राजेन्द्र प्रसाद घिमिरे जिस्वाका दार्चुला
२५. शम्भु ज्ञवाली जिस्वाका मुस्ताङ
२६. नागेन्द्र अधिकारी जिल्ला जनस्वास्थ्य बाँके
२७. योगेन्द्र प्रसाद भगत विभागमा विशेष पद सृजना
२८. डा. लक्ष्मी नारायण यादव कोशि अञ्चल अस्पताल
२९. महेन्द्र ध्वज अधिकारी जिस्वाका गोरखा
३०. विश्वराम श्रेष्ठ जिस्वाका नुवाकोट
३१. शिव दत्त भट्ट जिस्वाका डडेलधुरा
३२. कृष्ण मिजार जिस्वाका रसुवा
३३. रामचन्द्र पाठक जिस्वाका गुल्मी
३४. डा. भुवन पौडेल जिस्वाका दाङ
३५. केशव पण्डित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
३६. सचिता नन्द देव जिजस्वाका धनुषा
३७. सागर घिमिरे जिजस्वाका धनकुटा
३८. दीनेश चापागाई जिजस्वाका चितवन
३९. रमेश प्रसाद अधिकारी स्वास्थ्य सेवा विभाग
४०. डा. अनन्त कुमार शर्मा भिम अस्पताल भैरहवा
४१. सूर्यकुमार शर्मा पौडेल फलेवास आ.औ पर्वत
४२. डा. सुरेन्द्र लाल श्रेष्ठ चिविराप्र, वीर अस्पताल
४३. डा. बिनोद कुमार गिरी राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र
४४. केहर सिह गोदार जिस्वाका पाल्पा
४५. जिवन कुमार मल्ल जिस्वाका धादिङ
४६. जय बहादुर कार्की जिस्वाका नवलपरासी
४७. रोशनलाल चौधरी जिस्वाका सोलु
४८. डा. उमाशंकर चौधरी जिस्वाका रोल्पा
४९. डा. भेष राज पोखरेल स्वास्थ्य सेवा विभाग
५०. डा. सुर्य बहादुर गुरुङ जिस्वाका स्याङ्जा
५१. डा. भुवन पौडेल लुम्बिनी अन्चल अस्पताल (भक्तपुर अस्पतालबाट)
५२. डा. इश्वर उपाध्याय राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र
५३. डा. कृष्टि सुबेदी गोरखा अस्पतालमा काज
५४. टंक चापागाई मध्यमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय हेटौँडा
५५. डा. इन्द्र प्रसाद ढकाल भरतपुर अस्पताल चितवन
५६. डा. दिवश ज्ञवाली चिविराप्र, वीर अस्पताल
५७. डा. दिपक काफ्ले पश्चिमान्चल क्षेत्रिय अस्पताल, पोखरा
५८. डा. सुनिल आचार्य खैरहनि प्राथमिक स्वास्थ्य केन्द्र, चितवन
५९. डा. माधव लम्साल जिल्ला अस्पताल खोटाङ
६०. डा. समिर अधिकारी आर्युवेद विभाग टेकु
६१. डा. राधिका थपलिया जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र, रसुवा
६२. डा. अनिल कुमार चौधरी जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र, बाँके
६३. डा. भक्त बहादुर केसी जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र, बर्दिया
६४. डा. राजेन्द्र प्रसाद शाह कान्ति बाल अस्पताल
६५. राम्जी बानिया स्वास्थ्य सेवा विभाग
६६. डा. विकाश केसी कोशि अञ्चल अस्पताल
६७. डा. ज्ञानु ढुंगाना गण्डकी अञ्चल अस्पताल
६८. डा. हेमन्त ओझा महाकाली अञ्चल अस्पताल
६९. डा. मुनकर्ण थापा जिल्ला आर्युवेद स्वा.के. धादिङ
७०. डा. चन्द्रकान्त ज्ञवाली जिल्ला आर्युवेद स्वा.के चितवन
७१. प्रशान्त पण्डित जिल्ला आर्युवेद स्वा के गोरखा
७२. डा. मदन बिसी आर्युवेद विभाग
७३. डा. गोकर्ण दाहाल राप्ति अञ्चल आर्युवेद औषधालय
७४. डा. मुरलीमनोहर रौनिहार मध्यपश्चिम आर्युवेद चिकित्सालय बिजौरी दाङ
७५. डा. टेकनारायण मण्डल महाकाली अञ्चल अस्पताल कञ्चनपुर
७६. बुद्धि काफ्ले स्वास्थ्य सेवा विभाग पुनर्जागरण महाशाखा
७७. डा. यदुचन्द्र घिमिरे राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकु
७८. डा. खगेश्वर गेलाल बाल स्वास्थ्य महाशाखा
७९. धिरानन्द झा वनस्पती विभाग, थापाथली
८०. डा. नवल किशोर झा जिल्ला अस्पताल सुनसरी
८१. डा. श्यामबाबु यादव नरदेवी आयुर्वेद चिकित्सालय
८२. डा. टेकराज पन्थी आयुर्वेद विभाग
८३. डा. पुण्यश्वर केशरी आयुर्वेद विभाग
८४. डा. अनु शाक्य जिल्ला आयुर्वेदिक स्वा के दार्चुला (अध्ययन विदामा रहेको )
८५. चुडामणी भण्डारी जिल्ला जनस्वास्थ्य कार्यालय कैलाली
८६. मधुसुदन कोइराला जिल्ला जनस्वास्थ्य कार्यालय कास्की
८७. दिपक प्रसाद तिवारी जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर
८८. डा. फणिन्द्र वराल जिल्ला अस्पताल अछाम
८९. डा. रामबहादुर केसी जिल्ला अस्पताल प्यूठान
९०. हरिश चन्द्र शाह जिल्ला स्वास्थ्य कार्यालय बारा
९१. रिता भण्डारी जोशी जिल्ला स्वास्थ्य कार्यालय डोटी
निलम्बनमा परेकालाई स्वास्थ्य सेवा विभागमा विशेष पद सृजना गरीएको छ । जसमा रत्नलाल श्रेष्ठ, मदन कुमार श्रेष्ठ र कृष्ण बहादुर चन्द रहेका छन् ।
स्रोत – हेल्थ संसार डटकम
प्रतिक्रिया