पूर्वराजा शाह दशैँका कार्यक्रममा सहभागी नहुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ आश्विन २०७८, शनिबार ०६:१०

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह यस वर्ष दशैँका कार्यक्रममा सहभागी नुहने भएका छन् । पूर्वराजा शाहको सचिवालयले जारी गरेको सूचनामा महाअष्टमीका दिन विभिन्न शक्तिपीठमा दर्शन र पूजा नगर्ने जनाइएको छ ।

यस्तै, पूर्वराजा शाहले दशैँका दिन सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम पनि नगर्ने बताइएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै पूर्वराजा शाह दशैँका कार्यक्रममा सहभागी नहुने बताइएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१