लायन्स क्लव अफ काठमाडौं आशीर्वादको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०७८, आईतवार १२:३८

लायन्स क्लब अफ काठमाडौँ आशीर्वादको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। काठमाडौं मन्डीखाटारमा भएको उक्त रक्तदान कार्यक्रममा ३० जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्।

क्लबका अध्यक्ष कमला श्रेष्ठले क्लवले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला शनिबार रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।“रगतको अभावले बिरामीको अकालमा ज्यान नजाओस् र ज्यान बनाउन सकियोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोगजना गरिएको हो”, श्रेष्ठले भन्नुभयो , “लायन्स क्लबले मानव सेवाका निम्ति काम गर्दै आएको छ, समयसमय रक्तदान कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१