टावरबाट हावामा छलाङ (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ आश्विन २०७१, आईतवार १८:०२
ग्लाइडर विमान आकाशमा उडेको हेर्नु त मजाकै कुरा हो । तर मानिस नै आकाशमा उडेपछि भने मजा भन्दा बढी लाग्छ अचम्म ।यस्तै दृष्य देखियो मलेसियाको आकाशमा शनिबार । मलेसियाको राजधानी क्वलालम्पुरस्थित एक टावरबाट २ युवाले यसरी छलाङ लगाएकी मानिसहरु हेरेको हेर्यै मात्र भए ।
 चार्ली कर्लिकस र क्रशि कार्नहन नामका यी युवाहरुले टावरबाट हाम फालेर दुनियाँलाई चकित तुल्याएका हुन् ।
खासमा उनीहरुले त्यहाँ आयोजित केएल टावर इन्टरनेशनल जम्प प्रतियोगिता अन्तर्गत यस्तो छलाङ लगाएका हुन् । यी दुई युवा पुल र उचाइबाट हावामा छलाङ लगाउन विश्व प्रसिद्ध छन् ।

यो प्रतियोगितामा १०० भन्दा बढीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१