माधव नेपालले गरे पार्टी कार्यालय बारे जानकारी दिँदै यस्तो ट्वीट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७८, शुक्रबार ०५:४४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पार्टी कार्यालय भोलि शुक्रवारबाट औपचारिक रुपमा उद्घाटन हुने भएको छ ।

सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले बिहिवार ट्वीट गर्दै नयाँ बानेश्वरको आलोकनगर (तीनकुने पुल दक्षिण)मा पूजा थापा बस्नेताको घरमा रहने जनाएका हुन् ।

उनले असोज १ गते शुक्रवार बिहान १० बजे आफ्नो पार्टी कार्यालयको उद्घाटन गर्ने पनि जानकारी दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१