ग’र्भावस्थामा यौ’ न स’म्ब’न्ध राख्नु कति सुरक्षित ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०७८, सोमबार १८:५०

श्रीमान श्रीमतीबीचको स’म्ब’न्ध बलियो बनाउनको लागि यौ’ नको महत्वपूर्ण भूमिका हुन्छ । यौ’ न दाम्पत्य जीवनको अनिवार्य हिस्सा हो । सुखद् यौ’ न–जीवनले दाम्पत्य स’म्ब’न्धलाई थप प्र’गाढ बनाउँछ । अक्सर दम्पतीबीचको मन’मु’टाव, झै–झ’ग’डादेखि स’म्ब’न्ध वि’च्छेदको कारणमध्ये उनीहरुको खराब यौ’ न–जीवन पनि हो ।
यद्यपि दम्पतीबीच हुने यौ’ न स’म्ब’न्धको पनि आफ्नै सीमा र सर्तहरु छन् । जस्तो कि, यौ’ न क्रियाका लागि दुबैको उत्सुकता र सहभागिता हुन आवश्यक हुन्छ । एकअर्काको इच्छा विपरित गरिने यौ’ न क्रियाले भने हिं’साको रुप लिन्छ । कतिपय क्षणमा महिलाहरु विभिन्न शा’री’रिक अवस्थाबाट गुज्रिरहेका हुन्छन् । त्यस्तो बेला यौ’न स’म्प’र्क गर्दा उनीहरुलाई पी’डा हुनसक्छ । तसर्थ यौ’ न स’म्ब’न्धका लागि सबै समय अनुकुल हुनुपर्दछ ।

जसमध्ये एक चरण गर्भावस्था हो । गर्भ रहिसकेपछि महिलाको शा’री’रिक अवस्था परिवर्तन हुन्छ, साथै मानसिक पनि । यस्तो अवस्थामा यौ’ न क्रिया जारी राख्न हुन्छ वा हुँदैन रु ग’ र्भावस्थामा महिलाले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । यसबेला महिला मानसिक र शा’री’रिक रुपले स्वस्थ, तन्दुरुस्त, खुसी र सुखी हुन जरुरी हुन्छ ।

के गर्भावस्थाको क्रममा महिलाहरुले यौ’ न स’म्ब’न्ध बनाउन हुँदैन ?

विज्ञहरुका अनुसार गर्भावस्थामा यौ’ न स’म्ब’न्ध राख्न सकिन्छ । यद्यपि गर्भको चरण वा संवेदनशिलतालाई हेरेर कतिपय अवस्थामा भने यौ’ न स’म्प’र्क राख्नु उचित हुँदैन ।

ग’र्भावस्थामा बढ्छ चाहना

खासगरी हर्मोन्सको परिवर्तनका कारण गर्भावस्थामा महिलालाई स’म्भो’ग गर्ने इच्छा ति’ब्र हुन्छ । तर, महिलाको शा’री’रिक अवस्था ज’टिल एवं सं’वेद’नसिल छ भने यौ’ न स’म्प’र्क गर्दा असुरक्षित हुन्छ ।

कुन महिनामा यौ’ न स’म्प’र्क गर्नु सुरक्षित ?

पहिलो तीन महिनामा यौ’ न स’म्प’र्क गर्दा गर्भपातको जोखिम बढ्छ । त्यसैले यतिबेला गरिने यौ’ न स’म्प’र्क असुरक्षित हुन्छ । यसका साथै नवौ महिनामा पनि शा’री’रिक स’म्प’र्क गर्नु उचित नहुने बताइन्छ । यसबीचमा संयमित ढंगले यौ’ न स’म्प’र्क गर्न सकिन्छ ।

कहिले असुरक्षित ?

यदि पहिला गर्भपतन भएको छ भने गर्भावस्थामा यौ’ न स’म्प’र्क गर्न उचित हुँदैन । गर्भावस्थामा पेट दुख्ने, रक्तश्राव हुने स्थिती छ भने पनि यौ’ न स’ म्प’र्क गर्न उचित हुन्न ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१