काँग्रेसमा सदस्यता सम्बन्धी विवाद टुङ्गियो, देउवा र पौडेलले बुझे प्रतिवेदन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७८, मंगलवार ०५:३२

काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको विवाद टुङ्गिएसँगै प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता उच्चस्तरीय छानविन समितिले तयार पारेको प्रतिवेदन सोमबार साँझ बुझेका छन् । सोमबार साँझ क्रियाशील सदस्यता छानविन समितिले टुंगो लगाउन बाँकी रहेका समस्या समाधान गरेको थियो।

योसँगै कांग्रेसमा क्रियाशील सदस्यता विवाद टुंगो लागेको हो। छानविन समितिले केही ठाउँमा बाहेकको क्रियाशील सदस्यता टुङ्ग्याएर साउन १२ गते प्रतिवेदन बुझाएको थियो। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सम्मिलित उच्चस्तरीय समिति बनाइएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१