डाक्टर र नर्समाथि अभद्र व्यवहार गरेको आरोपमा एक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ भाद्र २०७८, बिहीबार ०५:४४

काठमाडौँ । मोरङस्थित कोशी अस्पतालभित्र प्रवेश गरेर डाक्टर र नर्समाथि अभद्र व्यवहार गरेको आरोपमा अमृत बानियाँलाई प्रहरीले पक्राउ गरेको छ । बानियाँले सोमबार साँझ अस्पतलमा प्रवेश गरी डाक्टर र नर्समाथि अभद्र व्यवहार गरेका थिए ।

पक्राउ गरेको बानियाँविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१