काठमाडौं। बोष्टर मिडियाले चारुमती बुद्दिष्ट मिसन नेपालका सस्थापक अध्यक्ष तपसीधाम भिक्षु बाबुकाजी श्रेष्ठलाई कोभिड हिरो अवार्डले सम्मान गरेको छ । समाजसेवी तपसीधाम भिक्षुले झन्डै पाच हजार व्यक्तिलाई कोभिडको समयमा दिन दुखि गरिबहरुको लागि खाध्यान देखि स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको थियो।
कोभिड महामारीका बीच पनि समाजसेवा तथा स्वास्थ्य सेवा मार्फत तपसीधाम भिक्षुले निरन्तर रुपमा कार्य गर्दै आउनु भएको छ । तपसीधाम भिक्षुलाई शनिबार एक कार्यक्रमका बीच विभूषण प्रदान गरेको हो ।
प्रतिक्रिया