समाजसेवि राप्तेंन लामा कोभिड हिरो अवार्डबाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ श्रावण २०७८, सोमबार ०६:०७

काठमाडौं। बोष्टर  मिडियाले किमोलुंग फाउन्डेशन नेपालका सस्थापक अध्यक्ष वान्ग्चुक राप्तेंन लामालाई कोभिड हिरो अवार्ड विभूषणले सम्मान गरेको छ । समाजसेवी लामाले झन्डै दशहजार व्यक्तिलाई कोभिडको समयमा  दिन दुखि गरिबहरुको लागि खाध्यान देखि स्वास्थ्य सामग्री  उपलब्ध गराउनुभएको  थियो।
कोभिड महामारीका बीच पनि समाजसेवा तथा स्वास्थ्य सेवा मार्फत लामाले निरन्तर रुपमा कार्य गर्दै आउनु भएको छ । लामालाई शनिबार एक कार्यक्रमका बीच विभूषण प्रदान गरेको हो ।

सायद 1 व्यक्ति को तस्बिर हुनसक्छसायद २ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छसायद ८ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छसायद २ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१