लायन्स कल्व अफ काठमाडौं आशिर्वादकी अध्यक्ष कमला श्रेष्ठ सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०७८, आईतवार १७:५४

बोस्टर मिडियाले लायन्स कल्व अफ काठमाडौं आशिर्वादकि अध्यक्ष कमला श्रेष्ठलाइ कोभिड हिरो अवार्ड विभूषणले सम्मान गरेको छ ।  लोटस फेसन मेट्रोकी संचालक समेत रहेकी श्रेष्ठलाइ शनिबार एक कार्यक्रमका बीच विभूषण प्रदान गरेको हो ।
कोभिड महामारीका बीच पनि लायन्स मार्फत तथा व्यक्तिगत रुपमा समेत श्रेष्ठले क्यान्सर पिडितहरुलाई सहयोग गर्दै आउनु भएको छ।

विभिन्न संघ सस्थामा कार्यरत श्रेष्ठ ७५ जिल्ला नै भ्रमण गरिसक्नु भएको छ  भने  श्रेष्ठ अब्बल महिला व्यवसायी तथा समाजसेबी हुनुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१