युवा व्यबसायी राजु श्रेष्ठ बिजनेश अवार्ड बाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०७८, आईतवार ०५:४८

काठमाडौँ । बोष्टर मिडियाले युवा ब्यबसायी तथा समाजसेवी  राजु श्रेष्ठ ब्यबसायी बिजनेश अवार्ड बाट सम्मानित हुनुभएको छ । बिगत लामो समयदेखि ब्यबसायी क्षेत्र मार्फत मुलुकलाई सेवा पुर्याउदै आएको तथा आयात निर्यात ब्यबसाय मार्फत रोजगार प्रदान गरि सामाजिक कार्यमा समेत उल्लेखनिय योगदान पुर्याउदै आउनुभएको श्रेष्ठलाइ उनको कार्य क्षमताको उच्च मुल्यांकन गर्दै पुर्व अर्थमन्त्री डा रामशरण महतको प्रमुख आतिथ्यमा “ब्यबसायी अवार्ड (कोभिड हिरो अवार्ड ) बाट बोष्टर मिडियाले सम्मान गरेको थियो  ।

सायद १५ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छसायद ५ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

प्रतिक्रिया