उत्कृष्ट शैक्षिक अर्वाडबाट प्रिन्सिपल रिंकु ढकाल सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०७८, आईतवार ०५:२७

बोष्टर मिडियाले युरेसियन स्कुलका  प्रिन्सिपल रिंकु ढकाललाइ उत्कृष्ट शैक्षिक अवार्ड  (कोभिड हिरो अवार्ड)  विभूषणले सम्मान गरेको छ । प्रिन्सिपल रिंकु ढकाललाई शनिबार एक कार्यक्रमका बीच अवार्ड प्रदान गरेको हो ।
कोभिड महामारीका बीच प्रिविधिको उच्चतम प्रयोग मार्फत ढकालले साना बालबालिकाहरुलाई कसरि सिकाउन सकिन्छ भन्ने बिषयमा निरन्तर खोज तथा अभ्यास गर्दै आउनु भएको छ । घोकाएर भन्दा पनि खेलाएर ,फकाएर ,देखाएर सिकाउदा साना केटाकेटीहरुले छिटो सिक्ने भन्दै उहाले बिभिन्न प्रयोग मार्फत बालबालिकाको मन जित्दै आउनु भएको छ । ढकाललाइ पुर्व अर्थमन्त्री डा रामशरण महतको हातबाट अवार्ड  प्रदान गरिएको थियो ।

सायद 1 व्यक्ति तथा  उभिएको को तस्बिर हुनसक्छसायद Mukunda Dhungana र Bhawani Paudel सहित ३ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१