बुढानिलकण्ठ नगरपालिकाले कोभिड १९ बिरुद्दको भेरोसेल खोपको दोस्रो मात्राको खोप आज बाट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०७८, शुक्रबार ०५:३५

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले कोभिड १९ बिरुद्द खोप सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ।  श्रावण २२ गते देखि  २४ गते सम्म बिहान १०:३० बजे देखि अपरान्ह ४ बजे सम्म नेपाल सरकार बाट यस अघि असार ३० ३१ र श्रावण १ गतेका दिन भेरोसेल खोपको पहिलो मात्र लगाएकाहरुलाई निम्न खोप केन्द्र बाट खोप सेवा लिनको लागि अनुरोध गरिएको छ ।

१) श्री गणेश माबी वडा नं २

२) श्री महांकाल जनजागृति माबी गोल्फुटार वडा नं ८

३) श्री बाल उद्दार माबी कपन वडा नं १०

४ ) नौलिन माबी चुनिखेल वडा नं १३

रहेको जानकारी गराएको छ । साथै खोप केन्द्रमा जाँदा खोप कार्ड अनिवार्य रुपमा लिएर जानुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१