राता मकैको जग्गा वैद्य माओवादीको कब्जामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ श्रावण २०७८, आईतवार ०५:०२

काठमाडौं । राता मकै नामले चर्चित कलाकार किरण केसीको चितवनको माडीमा रहेको ४० बिघा जग्गा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले कब्जा गरेको छ । उक्त पार्टीले शनिवार पार्टीको ब्यानर गाडेर कब्जामा लिएको हो ।माडी नगरपालिका–२ पौहारीमा कलाकार केसीले प्लटिङ गरेको ४० बिघा जग्गालाई कब्जा गरिएको हो । उक्त जग्गा कुसुमखोलाका सुकुम्बासीले नपाएसम्म आफूहरुको कब्जामा रहने सो पार्टीले जनाएको छ । जग्गा केसी सम्लग्न ट्वान्टी वान ग्रुपले नगरपालिकासँगको मिलेमतोमा प्लटिङ गरेको सो पार्टीले आरोप लगाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१