अन्तरिक्षमा अनुसन्धानका लागि सेक्स खेलौना पठाइँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० श्रावण २०७८, आईतवार ०५:२०

एजेन्सी । मानिसहरु अन्तरिक्षमा जाने कुरा त तपाईंले सुन्नुभएको छ । तर के तपाईंले अन्तरिक्षमा सेक्स खेलौना पठाउने बारे कतै सुन्नुभएको छ ? हजुर हो, एसियाली मुलुक जापानको एक फर्मले हालै यस्तो फैसला गरेको छ ।

एक जापानी वयस्क फर्मले सेक्स खेलौनाले अन्तरिक्ष उडानको बेला शुन्य गुरुत्वाकर्षमा कस्तो काम गर्छ भन्ने पत्ता लगाउने कोसिस गरिरहेको छ ।

सेक्स खेलौनालाई अन्तरिक्षमा पठाउनका लागि यस्ता उत्पादन निर्माता डिजाइनर त्भ्ल्न्ब् र नागरिक अन्तरिक्ष यान कम्पनी इन्टरनेशनल टेक्नोलोजी इन्कबीच सहमति भएको पनि छ ।

TENGA रकेट आउँदो महिना उत्तरी जापानको कोक्काइडो स्पेसपोर्टबाट मौसमको स्थितिको आधारमा उडान भर्ने बताइएको छ । यसले ६२ माइलको उचाईसम्म यात्रा तय गर्नेछ । ठूलो रातो रकेटमा एक विशेष रुपमा संशोधित TENGA कप उपकरण हुनेछ जसमा अन्तरिक्षमा हुने अनुभूति र स्थितिका डेटा संकलन गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१