एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संस्थापन पक्षका ८ सांसदले समेत देउवालाई मत दिए (नामावली)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ श्रावण २०७८, सोमबार ०५:०३

काठमाडौं । नेकपा एमालेका सांसदहरुले फ्लोर त्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएका छन् ।

एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संस्थापन पक्षका ८ सांसदले समेत देउवालाई मत दिएका हुन् ।

एमालेका २२ सहित देउवाले १६५ मत प्राप्त गरेका छन् । ८३ सांसद विपक्षीमा देखिए भने १ जना तटस्थ मत जाहेर गरे ।

देउवालाई मत दिने एमाले सांसद–

माधवकुमार नेपाल
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
कल्याणी खड्का
मेटमणि चौधरी
भवानी खापुङ
मुकुन्द न्यौपाने
पार्वती विशुंखे
हिरा केसी
कृष्णकुमार श्रेष्ठ किसान
गोपाल बम
प्रेमबहादुर आले
धनबहादुर बुढा
विना बुढाथोकी
सरला यादव
पुष्पाकुमारी कर्ण
लक्ष्मी चौधरी
निरादेवी जैरु
रामकुमारी झाँक्री
कलिला खातुन
सविना हुसेन
कृष्णलाल महर्जन

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१