संसद्को अधिवेशन आइतबार अपराह्न ४ बजे आह्वान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ श्रावण २०७८, शुक्रबार ०५:०२

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को  सिफारिशमा आगामी साउन ३ गते सङ्घीय संसद्का दुबै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

नेपालको संविधानको धारा १५७ को उपधारा (१) बमोजिम नेपाल सरकारका सिफारिशमा आइतबार अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २३, २०८१