प्रधानमन्त्री देउवाले बनाए चार सदस्यीय मन्त्रीमण्डल गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० असार २०७८, बुधबार ०५:००

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चार सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् ।

शितल निवासमा राष्ट्रपतिले मन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन् ।

गृहमा बालकृष्ण खाँण, कानुनमा ज्ञानेन्द्रबहादुर कार्की, अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसाल मन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१