युनियन लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ असार २०७८, शुक्रबार ०४:५८

काठमाडौँ। युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आईपीओ) बिहीबार (आज) देखि खुलेको छ।

कम्पनीले अंकित मूल्य १ सयका दरमा कुल ६४ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको शेयर निष्कासन गरेको छ ।

जसमध्ये सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड हुने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा २८ असारसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१