कपन खरिबोट-पैयाटार मूल सडक बन्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ असार २०७८, शनिबार ०५:१७

काठमाण्डौ । विकास निर्माणको कार्य भइरहेको खरिबोट-पैयाटार मूल सडक बन्द हुने भएको छ। वडा नं ११ ले सुचना प्रकासित गर्दै सो सडकमा ढल तथा मंगल निर्माण कार्य हुने भएकोले सडक बन्द रहने जानकारी दिएको छ।खरिबोट-पैयाटार मूल सडक बन्द हुने

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१