बूढानीलकण्ठ नगरपालिकामा वडा सदस्य तामाङको संयोजकत्वमा र्‍यापिड रेस्पोन्स टीम गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०७८, मंगलवार ०५:५५

काठमाडौं। बूढानीलकण्ठ नगरपालिकामा विपद व्यवस्थापन कार्यलाई तदारुकताका साथ गर्न वडा नं. ११ का सदस्य विनोद तामाङको संयोजकत्वमा र्‍यापिड रेस्पोन्स टीम गठन भएको छ।

नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले नगरपालिकामा आईपर्ने विपदलाई व्यवस्थापन गरि तत्काल द्रुत सेवा उपलव्ध गराउनका लागि तामाङको संयोजकत्वमा टिम गठन गर्ने निर्णय गरेको थियो।उक्त टीममा दुर्गा कार्की सदस्य सचिव रहेको टिममा माधव पौडेल, बैकुण्ठ भण्डारी र सबै वडा कार्यालयका प्राविधिकहरु सदस्य रहेका छन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१