वीपी स्टडी युथ सर्कलले खुवायो ९ हजार बढिलाई निःशुल्क खाना (फोटो फिचर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०७८, मंगलवार ०५:४०

काठमाडौं । काठमाडौंको नयाँ बसपार्क नजिकै माछापोखरीमा बिगत १८ दिन देखी निःशुल्क रुपमा बिहान र साँझ खाना बितरण अभियान संचालन गरिरहेको वीपी स्टडी युथ सर्कलले उक्त अभियान समापन गरेको छ ।

यो अभियानको अगुवाइ कांग्रेसका युवा नेता भुपेन्द्र जङ शाहीले गरेका थिए भने अभियानमा ऋषि कोइराला, सुमन गिरि, सुबास कट्टेल लगायत युवा नेता र समाजसेबीहरुको सक्रियता रहेको थियो ।अभियानमा बिहान र साँझ गरी ९ हजार भन्दा बढी ब्यक्तिहरुलाई निशुल्क रुपमा खाना बितरण गरिएको छ।सायद २ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

अभियानको समापनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमीरे,वीपी युथ सर्कलका सल्लाहाकार भुपेन्द्र जङ शाही, वीपी युथ सर्कलका केन्द्रीय अध्यक्ष ऋषि कोइरला,लगायत युवा नेता र समाजसेबीहरुको  उपस्थिीति रहेको थियो । कार्यक्रममा बिशेष अथितीबाट अभियानमा सहयोग गर्ने बिभिन्न व्यक्तिहरुलाई खादा सहितको सम्मानपत्र प्रदान गरिएको थियो ।

नेता घिमीरेले अभियानलाई सम्बोधन गर्दै युवाहरुले थालेको कामले मजदुर बर्गलाई सहयोग पुगेको र आम जनतालाई अप्ठ्यारो परेको बेला युवा नै सधै अग्रपंक्तिमा आउनुपर्ने बताए।

यस्तै युथ सर्कलका सल्लाहाकार समेत रहेका शाहीले अभियानमा सहकार्य गर्न सबैको योग्दान स्मरण गर्दै युवाहरुको समुहले बाढी प्रभावीत मेलम्ची क्षेत्रमा पनि राहत तथा खाद्यन्न बितरण गर्न जानकारी दिएका छन ।

कार्यक्रममा अभियानका अभियान्तहरुले कोही भोको बस्न नपरोस भन्ने उद्येश्यका साथ यो अभियान शुरु गरेको र आज यसको समापन पनि गरिएको वीपी युथ सर्कलका वागमती प्रदेशका अध्यक्ष सुमन गिरीले बताए ।सायद २ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद एक वा थप मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद एक वा थप मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद एक वा थप मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद ४ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद ४ जना मानिसहरू, उभिएका मानिसहरू तथा  ''सेवा नै धर्म हो" खाना वितरण कार्यक्रम विगल लामो समय देखी चल्दै आएको नि:शेधा को कारणले गएको असरलाई मध्यनजर मएका पेट नरहन भन्ने उद्दश्यले हामिहरले यस बाद कोही पनी विलरण कायकम सजचालन गरिराखेका ĐT ।। ज fufe የE T' भन्ने पाठ को तस्बिर हुनसक्छसायद ४ जना मानिसहरू, उभिएका मानिसहरू तथा  बसिरहेका मानिसहरू को तस्बिर हुनसक्छसायद एक वा थप मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद ४ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद २ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद ४ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद २ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद ३ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छसायद २ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छसायद २ जना मानिसहरू, बच्चा तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छसायद एक वा थप मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१