युवा संघले माग्यो केपी ओलीको राजीनामा !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ असार २०७८, बुधबार ०६:०९

काठमाडौं । एमालेका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षीय युवा संघ नेपालको बागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट राजीनामा माग गरेको छ ।

संघले प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीसमक्ष ओलीको राजीनामासहित पाँच बुँदे माग गरेका छन् ।

एक पदलाई कायम गर्ने गरी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पदबाट राजीनामा दिन संघको माग छ । एक पद त्यागेर पार्टीको एकता पक्षमा उभिन र कार्यकर्ताहरूमा पार्टी एकताको सन्देश प्रवाह गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१