थ्रेडिङ गर्दा झुकिएर पनि नगर्नुहोस यस्ता गल्ती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ जेष्ठ २०७८, शनिबार ०४:५५

काठमाडौ । थ्रेडिङ अर्थात् शरीरका अनावश्यक रौं उखेल्ने काम ।

हात, पाखुरालगायतका रौं देखि आँखी भौं आसपासका रौं उखेल्न महिलाहरू महिनामा दुई पटकसम्म पार्लर धाउने गर्छन्।

कतिले घरमै पनि थ्रेडिङ गर्छन्। तर, थ्रेडिङपछि हुने दुखाइ र खटिराबाट छुट्कारा पाउनका लागि आमयुवतीहरूले केही गल्ती गर्छन्। यसबाट पछि उनीहरूले विभिन्न समस्या भोग्नुपर्ने हुन्छ।

घाममा ननिस्किने थ्रेडिङ गराएलगत्तै घाममा निस्किनु हुँदैन। घाममा निस्किँदा विभिन्न समस्या हुनसक्छ । जब हामी शरीरको कुनै हिस्साको रौं निकाल्छौं, त्यो स्थान पूर्णरुपमा संवेदनशील हुन्छ ।

 

त्यसैले तपाईं यो सम’स्याबाट बच्नका लागि घाममा निस्किनबाट जोगिनुपर्छ । मेकअप नगर्ने प्राय महिलाहरूले गर्ने गल्ती यही हो ।

कुनै पार्टीमा जानुपर्ने छ भने हतार–हतार थ्रेडिङ गराएर तुरुन्त मेकअप गर्न थाल्छन् । यो बिल्कुल गलत हो । यसले छालामा समस्या आउन सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०