मन्त्रिपरिषद् बैठकः सरकारको प्रवक्ताको जिम्मा नैनकलालाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ जेष्ठ २०७८, शुक्रबार ०५:०२

काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको बैठकले सरकारका प्रवक्तामा नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई तोकेको छ ।
यस बाहेक अन्य निर्णयहरुका बारेमा जानकारी नदिएपनि प्रधानमन्त्रीले आजको बैठकमा नवनियुक्त मन्त्रीलाई मन्त्रीको काम–कर्तव्य अधिकारका बिषयमा पनि सबै जानकारी गराएका थिए । मन्त्रिपरिषद् पुर्नगठन भएपछि बिहिबार पहिलो बैठक बसेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१