सभामुखले प्रधानमन्त्रीलाई लेखे चिठी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ जेष्ठ २०७८, बिहीबार ०५:०२

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न आग्रह गर्दै सभामुखले यस्तो चिठी लेखेका हुन् ।

सभामुख सापकोटाले २८ गते शुक्रबार संघीय संसद बानेश्वरको लोत्से हलमा सहभागी हुन आग्रह गरेका छन् । सभामुख सापकोटाले राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेको सभामुखकाे सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २३, २०८१