ललितपुरबाट ५ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा युवक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ जेष्ठ २०७८, शनिबार ०५:१५

ललितपुर । जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

ललितपुरमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका–३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका–२ घर भएका २० वर्षीय राम आशिस सदालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गोदावरी नगरपालिका–३ मोतिचौरको निर्माणाधीन होटेल भवनभित्र सदाले आइतबार साँझ ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१