प्रधानन्यायाधीश जबराले बोलाए ‘फुल कोर्ट’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ जेष्ठ २०७८, शुक्रबार ०४:४६

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘फुल कोर्ट’ बोलाएका छन् । संवैधानिक इजलास गठन लगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तार लगायतका विषयमा छलफल गर्न शुक्रबार ‘फुल कोर्ट’को बैठक बोलाएका हुन् ।

शुक्रबार ‘पूर्ण इजलास बस्दैछ । सर्वोच्च स्रोतका अनुसार सर्वोच्च अदालतले लिनैपर्ने महत्वपूर्ण प्रशासनिक निर्णयहरु लिनेछ । आइतबार प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका सांसदहरुले दिएको मुद्धामा संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक २४, २०८१