कपन प्रहरी प्रभागहरुलाई बुढानिलकण्ठ नगरपालिका वडा ११ को सहयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०७८, सोमबार ०५:२३

काठमाण्डौ।  कपन प्रहरी  प्रभागहरुलाई बुढानिलकण्ठ नगरपालिका वडा ११ ले अति आबस्यक सामाग्री सहयोग गरेका छन।

प्रहरी प्रभागलाई वासेबल पन्जा ४८ थान ,भाडा माझ्ने साबुन १ बाक्सा र लिक्युड वडा कार्यालयबाट  सहयोग गरिएको थियो।

कोरोना प्रकोपको नियन्त्रण तथा रोकथामका लागि अग्र मोर्चामा रहेर सक्रिय रहेका सुरक्षा कर्मीहरुको योगदानको कदर गर्दै सो सहयोग गरिएको वडा अध्यक्ष राजु अधिकारीले जानकारी दिएका छन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१